कमेडी शो हेर्न आएकी युवतीलाई स्टेजमै बोलाएर सन्दिप क्षेत्रीको यस्तो रोमान्स (भिडियो सहित)

ईटहरी,

पछिल्लो समय हास्य क्षेत्रमा सर्वाधिक चर्चा संगै छोटो समयमै सफलताको खुडकिलो चड्दै गरेका हास्य बिधाका चिरपरिचित हस्ती हुन सन्दिप क्षेत्री । उनको हरेक शब्दमा हासोको बर्षा बर्षिने गर्छ । सयद उनको शो हेर्न आउने प्रायः कोहि नहासी बस्न सक्दैनन्। हालै यस्तै एक कार्यक्रममा उनले पेट मिची मिची हसाएका छन् । भिडियोमा हेर्नुस उनको रमाईलो कमेडी प्रस्तुती।

देशमा मात्रै हैन बिदेशका कार्यक्रम समेत उनको माग निकै बढेरहेको अवस्थामा उनी केहि दिन अघि प्रदेश १ को ईटहरी आईपुगेका थिए । एक कार्यक्रमको शिलसिलामा ईटहरी आएका उनको प्रस्तुतीकरण हेरेर धेरै हासेनन मात्र उनको तारिफ गर्ने पनि धेरै रहेको माथिको भिडियोमा देख्न सकिन्छ । उनले कमेडी प्रस्तुतिको क्रममा त्यहा शो हेर्न आएकी युवतिलाई समेत स्टेजमा बोलाएर छमछमी नाचेको दृश्य निक्कै रमाईलो मान्न सकिन्छ।

पछिल्लो समय हास्य क्षेत्रमा सर्वाधिक चर्चा संगै छोटो समयमै सफलताको खुडकिलो चड्दै गरेका हास्य बिधाका चिरपरिचित हस्ती हुन सन्दिप क्षेत्री । उनको हरेक शब्दमा हासोको बर्षा बर्षिने गर्छ । सयद उनको शो हेर्न आउने प्रायः कोहि नहासी बस्न सक्दैनन् । हालै यस्तै एक कार्यक्रममा उनले पेट मिची मिची हसाएका छन् । भिडियोमा हेर्नुस उनको रमाईलो कमेडी प्रस्तुती ।

देशमा मात्रै हैन बिदेशका कार्यक्रम समेत उनको माग निकै बढेरहेको अवस्थामा उनी केहि दिन अघि प्रदेश १ को ईटहरी आईपुगेका थिए । एक कार्यक्रमको शिलसिलामा ईटहरी आएका उनको प्रस्तुतीकरण हेरेर धेरै हासेनन मात्र उनको तारिफ गर्ने पनि धेरै रहेको माथिको भिडियोमा देख्न सकिन्छ । उनले कमेडी प्रस्तुतिको क्रममा त्यहा शो हेर्न आएकी युवतिलाई समेत स्टेजमा बोलाएर छमछमी नाचेको दृश्य निक्कै रमाईलो मान्न सकिन्छ ।

हेर्नुहोस भिडियो :