गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)

स्कटनेपाल युके,

हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘पासर्पोट’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।
डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जिवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

‘पासर्पोट’ भिडीयो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.