सय कडा १० किन खेले मनोज गजुरेलले ? कस्तो छ यो फिल्म ? पोखरा गएर यस्तो भने

पोखरा,

भ्रष्टाचारले आक्रान्त बनेको नेपाली समाजको परिदृश्यलाई पर्दामा उतारिएको छ । रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘सय कडा १०’ समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई उठान गरिएको छ । आगामी माघ १८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्य निर्माण पक्षले राखेको जनाएको छ ।

यसै सिनेमा बाट डेब्यु गरेका कलाकार मनोज गजुरेलले यो एउटा अभियान भएको बताएका छन् । उनले फिल्म हेर्न आउने पनि भ्रस्टाचार बिरोधि अभियन्ता हुने बताएका छन् । गजुरेललर युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्र मार्फत देखाउन खोजेको बताएका छन् ।

हेर्नुहोस गजुरेलले आफु सय कडा १० खेल्नुको कारण र फिल्मको बारेमा पोखरामा यसरी बताएका छन् ।

पुरा भिडियो सहित हेर्नुहोस तल :