२४ बर्षको उमेरमा यस्तो ठुलो बज्रपात ,२ जना साना नानीहरुको बिजोक, ६ बर्षे छोराको आगाडी रुँदै यसो भने (भिडियो सहित)

दमक झापा । झापा दमक १ बुद् टोल स्थित अरुण बिक नाम गरेका २४ बर्षिय युवालाइ २ वटा मिर्गौला फेल भएपछि गुहार माग्दै सम्पूर्ण नेपाली माझ आएका छन् । २ बर्ष देखि यो रोग लागेपछि उनि अहिले केहि काम गर्न सक्दैनन् ।२ वटा छोरा छोरि र श्रीमती गरि जम्मा ४ जनाको परिवार रहेको परिवार आआर्थिक रुपमा अत्यन्तै कम्जोर छ ।

२ वटै मिर्गौला फेल भएपछि रुँदै रुँदै उनि सबै नेपालीलाइ गुहार मागिरहेका छन् । करिब २० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । मजदुर ज्याला काम गरेर श्रीमतीले जसो तसो गुजारा टारीरहेकी छिन् । ६ बर्षको छोरा र १० बर्षकि छोरी रुँदै रुँदै आफ्नो बुबालाइ बचाउन सबैलाई आग्रह गरिरहेका छन् । कृपया यो भिडियोलाइ धेरै भन्दा धेरै नेपाली माझ पुराउन सेयर गरेर सहयोग गर्दिनुहोला ।