भाइरल भएका जोडीको आयो सारै रमाइलो कमेडी भिडियो

स्कटनेपाल युके,

अहिले पछिल्लो समयमा अत्यन्तै भाइरल भएको जोडी रुकमणि खड्का र लेख बहादुर मोक्तान हुन् , करिब ८ वर्षा लामो प्रेमलाइ उनीहरुले एकाएक बिबाहमा पुर्याएका छन् , केहि समय पहिले अर्थात् उनीहरुको बिबाह हुनु भन्दा पहिलेनै निर्देशक बिष्णु भट्टराई ले उनीहरुलाई एउटा रमाइलो गीत ” भेट्नलाई आउ है कान्छा ” बोलको गीतमा अभिनय गरेका थिए सोहि गीत आजै मात्रै युटुबमा सार्बजनिक बएको छ l बिशाल बास्तोला र टिका पुनको आवाज, राजु चौलागाई को लय सब्द मा तयार भएको गीत को भिडियोलाई बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेका छन् भने बसु बराल ले छायांकन गरेका छन्।

राजु मास्टर , बल्छी धुर्बे,आशा खड्का, रुकमणि खड्का, लेख बहादुर मोक्तान , राजु चौलागाईको समेत अभिनय यो भिद्योमा रहेको छ। अविरल फिल्म्सको दृश्य निर्माण तथा बजार ब्यबस्थापनमा तयार गरेको भिडियो अत्यन्तै रमाइलो छ हेरौ पुरा भिडियो ।