सुष्मा कार्की र सोनिका रोकायाको आयो अहिले सम्मकै सेक्सी ”तिमी जस्ती राम्री” भिडियो

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो भएको छ।उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ।
‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको संगीत रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्। फराज अर्पणको छायांकन रहेको यस गीतलाई समिर मियाँले सम्पादन गरेका हुन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.