कहाँ बसेका छन् रामबहादुर बम्जन ? रामबहादुर बम्जनको नालिबेली यस्तो रहेछ (भिडियो सहित)

दमक झापा । मान्छे बेपत्ता पारेको मुद्दामा अनुसन्धान प्रक्रिया सकिएपछि लिटल बुद्ध’ नामले चिनिएका रामबहादुर बमजनमाथि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।राएका व्यक्तिका परिवारहरु तथा आफु बमजनबाट बलात्कृत भएको भन्ने आरोप लगाउनेको कुरा सुन्ने हो भने उनी भगबानको कुनै स्वरुप नभई सामान्य युवा तर हुन् । र असामान्य यौन पिपाशु र मान्छे व्यपक्ता पार्ने व्यक्ति हुन् । उनको आश्रममा अपराधिक घटना भउका हुन की हैनन् भन्ने प्रंहरी अनुसन्धानको विषय बनेको छ ।

प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । सबै खनेर हेरेका भएपनि सानो हड्डी कुहिए पनि ठुला हडडी भेटिनु पर्ने हो तर, त्यो पनि भेटिएन । सञ्चलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव गाडेको ठाउबाट कंकाल तथा हड्डी उत्खखन गरेर अन्यत्र लगेर जलाएको हुनसक्छ भन्ने प्रहरीको अनुमान छ । रामबहादुर बमजनको आश्रम के छ ? को हुन् रामबहादुर बम्जन ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।