कृष्ण ओलीलाई सहयोग गर्न मध्यरातमा पुगेकी लोक गायिका देवी घर्तीले सकिनन् आँसु थाम्न,अहिले सम्म कति आयो सहयोग?जानकारी सहित

लोकप्रिय गायिका देवी घर्ति मगर र उनका श्रीमान राजु ढकाल सहितको टिम पुगेर कृष्ण ओलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन।कुराकानीको क्रममा भक्कानिएर आँसु बगाएकी देबी घर्ति मगर संगै राजु ढकाल पनि उनीहरुको प्रेम देखेर चकित परेओ सुनाए।राजु भन्छन”देवी र मेरो पनि अन्तरजातीय बिबाह हो।

केहि समय देखि सबैलाई रूहाएका एक व्यक्ति हुन् कृष्ण ओली।केहि समय अगाडी उनि बिधुतको करेन्ट लागेर एक गोडा र दुई हात गुमाए पछि उनि आफ्नो शरीरको बेसाहारा भएका थिए भने उनको जिन्दगि बदल्न श्रीमती रुपा पुलामी मगरको ठुलो योगदान देखिन्छ।उनीहरु बिचको प्रेमले सबैलाई चकित बनाएको त् छनै उनीहरु बीच यो बेला थप तनाबता पनि देखिन्छ।चाडै उपचार गर्नु पर्ने र कृतिम खुट्टा संगै दुई हात पनि राख्नु पर्ने भएको हुदा आर्थिक अभाब देखिन्छ।हेरौ बाँकी कुराकानी