बलात्कार गर्दै हिड्ने पिपासु भन्दा बाथरूममा हस्तमैथुन गर्ने पुरुष महान भन्ने महिला अधिकारकर्मी सावित्रीलाइ आयो कडा जबाफ! (भिडियो सहित)

स्कटनेपाल युके,

बलात्कार गर्दै हिड्ने पिपासु भन्दा बाथरूममा हस्तमैथुन गर्ने पुरुष महान भन्ने सावित्री सुबेदी फेरी चर्चामा आएकी छन् । एउटा अन्तरबार्तामा उनले रवि लामिछानेलाई समर्थन गर्ने प्रवासका सवै पुरुषहरु बलात्कारी हुन् भन्दै आएको भिडियो अहिले भाइरल भएको छ र यसको विरोध गर्दै महिला अधीकारकर्मी सावित्री माथी सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी गर्दै उनलाई आफुले बोलेको कुराहरु पर्ती सच्चाउन आग्रह गरिएको पनि छ ।

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ । नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन । पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन । अहिले उनि एकाएक रबिलामिछाने विरोध गर्दै सामाजिक संजालमा उत्रिय पछी यसै संदर्बमा अस्ट्रेलिया बाट पत्रकार शिव न्यौपानेले उनलाई आफुले बोलेको स्टेटमेन्ट प्रति सच्चाउन र माफी माग्न आग्रह गरेका छन् ।

हेर्नुहोस पुरा तलको यस भिडियोमा :