शंकर बिसीले के गरे यस्तो परदेशी गायक रमेश परियारको “लामपते सुरती”को(भिडियोमा)

निकै उत्कृष्ट सिर्जना गर्न सक्ने क्षमता भएका बहुप्रतिभाक धनि लोकप्रिय सर्जक तथा गायक खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको नयाँ गित लामपाते सुरती भर्खर मात्र सार्वजनिक भएको छ ।

लामो समय देखि अमेरिकालाइ कर्मथलो बनाए पनि लोक संगीतलाई सधै माया गर्दै आइरहेका परदेसी गायक रमेश परियार र लोकप्रिय गायिका मञ्जु पुन मगरको आवाज रहेको सो गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष राम्रो रहेको छ भने अमेरीकाबाट भर्खर नेपाल आएका लोकप्रिय निर्देशक शंकर विसीले गितको म्युजिक भिडियोमा निकै उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन ।

गितमा शंकर विसी र रिना थापा मगरको अभिनय रहेको छ ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो: