एकै मन्चमा प्रचण्ड र विश्व प्रकश बीच जुहारी, प्रकाशले भने :ओली बालाई अब बोल्न नदिनुस् आउदैन बोल्न

पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट भएपनि कर्म प्रष्ट नभएको आरोप लगाएका छन् ।

शर्माले पठन संस्कृतिको विकास र विस्तारमा पुस्तक व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गरे ।
हेर्नुहोस बबाल जुहारी :