सिमली छायामा बसी गीतका जनगायक जीवन शर्मा लामो समय पछि मिडियामा,बिदेशमा रहेका नेपालीले मात्रै चासो दिन्छन भन्दै रोए (भिडियो कुराकानी)

नेपाली जनताको एक मात्र जनगायक भनेर चिनिने जिबन शर्मा भाबुक हुदै मिडियामा आएका छन।आफ्नो जीवन काल खण्डमा भोग्नु परेको पीडालाई बाहिर ल्याएका छन जनान्दोलनको बेलामा आफु जेल परेको पिडा सुनाएका जीवनको कहानी डरलाग्दो छ।उनि धेरै पटक जेल पुगेका रहेछन।सिमाली छायामा बसी गीतबाट उनि चर्चामा रहेका थिए।उनको जीवनको पीडाहरुले एक कालखण्डनै परिवर्तन भएको महसुस गर्न सकिन्छ।
हेरौ जीवन शर्मा संग पत्रकार कमल सरगमले लिएको बिशेष अन्तरबार्ता: