रबि लामिछानेको सिधा कुरा जनता संगबाट भाइरल भएका अदभुत क्षेमताको बालक अविरल मिडियामा,सडकको भिडमा पारे सबैलाई चकित

संसारमा केही यस्ता मानिस हुन्छन्, जसकोबारेमा विश्वास गर्न कठिन हुन्छ । सामान्य मानिसले गर्न नसक्ने उनीहरु सजिलै गर्छन् । जस कारण उनीहरु क्षमतालाई विश्वास गर्न कठिन हुन्छ । तर, आँखै अगाडि उनीहरुले गरेर देखाइदिन्छन्, त्यसपछि विश्वास गर्न बाध्य हुन्छन् ।

यस्तै कपिलवस्तुका एक बालकको क्षमता पत्याउन निकै कठिन लाग्छ । तर, उनको क्षमता विश्वास गर्नेपर्ने हुन्छ । उनी हुन् कपिलवस्तुको होराइजन अंग्रेजी आवासिय उच्च माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अविरल पोखरेल ।उनि फेरी पनि मिडियामा देखिएका छन।

रबि लामिछानेको सिधा कुरा जनता संग बाट एकाएक भाइरल उनि फेरी मिडियामा देखिएका हुन्।उनि गरिएको कुराकानी र उनले गरेको गतिबिधि हेरौ :