बिहेमा दाइजो माग्दा केटिले दिइन केटा पक्षलाइ गतिलो झापड, केटिको जबाफ सुन्दा सबैको आँखा रसाउने छ (मार्मिक भिडियो)

दमक, झापा । नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ ।बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन तथा केहि संदेश दिनका लागि दिनानु दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका बिभिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।एउटा कथालाइ लिएर त्यो बिषयलाइ ढाल्न यो भिडियोमा धेरै मेहेनत गरेको देखिन्छ । अझै पनि दाइजो प्रथा कहिँ कतै बाँकीनै छ , यो बिषयलाइ समाबेश गरेर यो भिडियो निर्माण गरिएको छ ।

मनोरंजन तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ । साथै जनचेतनाका लागि धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।