भाइरल बाल गायिका समिक्षाको यस्तो सपना,विदेशमा ड्राइभर रहेका समिक्षाको बुबाले खोले रहस्य(हेर्नुहोस कुराकानी)

गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो…’ सार्वजनिक भएको छ।चलचित्र नाई नभन्नु ल ५ को ‘बालापनको उमेर..’ बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए।

उमेर सानै भए पनि मिठो स्वर भएकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौं ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए। रिलिज भएको उक्त नयाँ गीत ’वनमा काफल पाक्यो..’ मा समिक्षाले आवाज दिएकी छिन्। जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन्। गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन्। हेरौ कुराकानी :