११ बर्ष देखि मिडियामा न देखिएकी बिष्णु माझीको पहिलो पटक सबै नालीबेली बाहिरियो!यस्तो भन्छन नजिक बाट चिन्ने लोक गायक ऋषि खड्का (भिडियो कुराकानी)

लामो समय देखि भूमिगत जस्तै देखिएकी चर्चित लोक गायिका बिष्णु माझी मिडियामा नआउनुको सबै रहस्य बाहिरिएको छ।लोक गायक तथा सर्जक ऋषि खड्काको अनुसार माझी गायक तथा सर्जक सुन्दरमणि अधिकारी संग आउने र सुन्दरमणिले सिकाए अनुसारनै गाउने गरेकी र आफ्नो स्वस्क्षाके मिडियाबाट टाढा भागेको समेत बताए।उनि भन्छन”मैले लाखौ खर्चिएर उहाको आवाज राख्ने गर्छु तर धेरै रहर छ दिदीको अनुहार हेर्ने”हेरौ उक्त कुराकानी जस्ताको तस्तै :