रविले व्यक्तिगत बिषयमा नबोल्ने भन्दै भाबुक हुँदै राखे कडा सजायको माग , आफ्ना परिवार संग मागे माफी (भिडियो सहित)

पत्रकार रवि लामिछ्नेको डिभोर्सको बिषयलाई लिएर केहिदिन देखि सामाजिक संजाल तथा अनालईं मिडियाहरुमा निकै टिकाटिप्पणी र रवि लामिछ्नेको बिषयमा विभिन्न सामग्रीहरु प्रशारण प्रसारण भैरहेका छन् । यतिमात्र नभएर देश बिदेशमा रहेका धेरै नेपालीहरुले पनि यो बिषयमा आ आफ्नो धरान सामाजिक संजालमा राखिरहेका छन् । अनलाइन खबरमा केहिदिन अघि प्रकासित सामग्रीले पत्रकार रवि लामिछानेलाई धेरैले सहानुभूति र हौशला दिएका थिए तर हिजो मात्र अनलाइन खबरमै रविकि पूर्वपत्नी ईशासंगको कुराकानीमा आधारित सामग्रीलाई पढेपछि फेरी इशालाई सहानुभूति दिनेहरु धेरै बढेका थिए ।

हिजै रविले पनि आफ्नी पूर्वपत्नीले गरेको हर्कत भन्दै केहि गोप्य कुराकानी र एउटा अइस्प्रस्ट देखिने तस्विर फेसबुकमा सार्वजनिक गरेका थिए । तर रविले आज ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको जानकारी गराएका छन्।साथै आफ्ना परिवार प्रति भाबुक हुँदै माफ पनि मागेका छन् । तरल भिडियो हेरेर आफ्नो प्रतिक्रिया राखिदिनुहोला।