रबि लामिछानेकी पूर्व श्रीमतीलाइ कडा जबाफ र रबिको सम्मानमा बनेको एउटा मार्मिक गित भाइरल हुदै (भिडियो)

स्कटनेपाल युके,

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमति इशासँगको लामो बैबाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चाकर्मी रविले केही अगाडि मात्रै आफ्नो श्रीमति इशासँग सम्बन्ध बिच्छेद गरेका हुन् । सञ्चारकर्मी रविले फेसबुकमा स्टाटस लेख्दै कानुनी रुपमै २५ वर्षको लामो बैबाहिक सम्बन्ध टुङ्ग्याएको जानकारी गराएका हुन् ।यसरी इशासँगको २५ वर्षको लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरिसकेपछि फेसबुकमा स्टाटस कोर्दै नचाँहदा नचाहँदै पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु परेको उल्लेख गरेका छन् । रविका दुई छोरी छन्, जसको जिम्मा इशासँगको सम्बन्ध बिच्छेदपछि आफैले लिएको पनि बताएका छन् ।

धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य उनले खोलेका छन् । रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले फेसबुकमा लेखेका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको कुरा रविले आफ्नो फेसबुकमा लेखेका छन् । आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लागीरहेका बेला उनले आफ्नो भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् । यो कुरालाइ नियाल्दै गायक निलमनी भण्डारीले रबि लामिछानेकी पूर्व श्रीमतीलाइ र रबि लामिछानेको सम्मान गर्दै एउटा मार्मिक संदेश मुलुक गीतको रचना गरेका छन ।

हेर्नुहोस पुरा भिडियो