आक्रोशित हुँदै रबि लामिछानेकी पूर्व पत्नीलाइ रमेशले दिए कडा जबाफ, रबिलाई गरे बिबाह गर्न अनुरोध (भिडियो सहित)

स्कटनेपाल । धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य उनले खोलेका छन् । रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले फेसबुकमा लेखेका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको कुरा रविले आफ्नो फेसबुकमा लेखेका छन् । आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लागीरहेका बेला उनले आफ्नो भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् । यो कुरालाइ नियाल्दै रमेश प्रसाईले रबि लामिछानेकी पूर्व श्रीमतीलाइ कडा जबाफ दिएका छन् ।

हेर्नुहोस पुरा भिडियो