एच आइ भी देखि क्यान्सर सम्मको रोग चेट पार्ने जडीबुटी भेटियो राजधानीमै,हेर्नुहोस भिडियो कुराकानीनै

पछिल्लो समय नेपालमा उत्पादन हुने बहुमुल्य जडिबुटीहरुलाई खासै चासोले नहेरिरहदा हाम्रो उत्पादन भएका ति जडिबुटीले खासै नेपालमा स्थान पाएको छैन।तर एउटा राजधानीमै यस्तो अचम्मको जडिबुटी नर्सरी भेटियो जहा ३ सय भन्दा बढी जडिबुटी एकै ठाउँमा पाइदो रैछ त्यो त् ठिकै थियो तर विश्वमै उपचार नहुने एच आइ भी एडस देखि क्यान्सर सम्मको रोग निको हुने जडिबुटी उक्त फर्ममा पाईने रैछ।व्यापारको रुपमा नभएर प्रशिक्षणको रुपमा उक्त फर्म रहेको छ हेरौ उक्त कुराकानी :