सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ रवि लामिछाने (मार्मिक भिडियो)

स्कटनेपाल काठमाडौँ,

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमति इशासँगको लामो बैबाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चाकर्मी रविले केही अगाडि मात्रै आफ्नो श्रीमति इशासँग सम्बन्ध बिच्छेद गरेका हुन् । सञ्चारकर्मी रविले फेसबुकमा स्टाटस लेख्दै कानुनी रुपमै २५ वर्षको लामो बैबाहिक सम्बन्ध टुङ्ग्याएको जानकारी गराएका हुन् ।यसरी इशासँगको २५ वर्षको लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरिसकेपछि फेसबुकमा स्टाटस कोर्दै नचाँहदा नचाहँदै पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु परेको उल्लेख गरेका छन् । रविका दुई छोरी छन्, जसको जिम्मा इशासँगको सम्बन्ध बिच्छेदपछि आफैले लिएको पनि बताएका छन् ।

भिडियो