बन्धक बनाएको भनेपछि बिष्णु माझीको खोजी जिल्ला प्रशासनले थाल्यो (भिडियो)

चर्चित लोक दोहोरी गायिका बिष्णु माझीले फ्याट्टफुट्ट गीत गाईरहेकीछिन् । जति गाउँछिन् ती सबै हिट पनि रहेका छन् । हालै सालको पात टपरी हुने बोलको गीत गाएर चर्चामा आएकी बिष्णु माझीको बारेमा जान्न चाहाने दर्शक तथा श्रोताहरु भने सधै अनविज्ञ नै हुन्छन् । किनकी बिष्णु माझी कहाँ छिन् , कसरी बसेकीछिन् भन्ने कसैलाई थाहा हुँदैन । धेरैले उनलाई श्रीमान सुन्दरमणि अधिकारीले बन्धक बनाएको लगायतका समाचारहरु बाहिरिएपछि उनको खोजीमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले चासो देखाएका छन् ।

भिडियो