लोक गायक पुस्कल शर्माले आफ्नो प्रेमिकाको मृत्युको खबर सुनेपछि ………

कमल सरगम-काठमाण्डौ नेपाली।लोक तथा सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चर्चित लोक गायक तथा मोडल पुस्कल शर्माको आवाजमा अर्को उत्कृष्ट आधुनिक गीत “एकादेशको कथा”बजारमा आएको छ।लोक संगीतलाई आफ्नो जीवन दिएका शर्मा आधुनिक गीतमा देखिदा चकित हुनु त्यति नौलो त् हैन तर उनि सधै नया कुराको स्वाद चाख्न चाहन्छन र पुरा भैरहेको छ।

सुबास कार्कीको प्रस्तुति र शब्द रहेको उक्त गीतमा संगीत भने पुस्कल शर्माकै रहेको छ।आधुनिकमा पनि उतिकै सुमधुर सुनिने पुस्कलको आवाज यो गीतमा पनि मिसिएको छ।पुस्कल शर्माकै निर्देशन रहेको भिडियोको सम्पादन भने चर्चित सम्पादक दिपक बिष्टको रहेको छ।भिडियो छायांकन भने सुरेश श्रेष्ठको रहेको छ।
भिडियो हेर्नुहोस :