भारतले मधेसका नेताहरु सब किनिसके,३० लाख भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा!हेर्नुहोस सनसनीपूर्ण कुराकानी

काठमाडौं : नेपाल एयरलाइन्सको वाइडबडीमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारले तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ।सोहि क्रममा एक बरिष्ठ इन्जीनियर तथा भष्ट्राचार बिरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुर मिडियामा आउदै ठाडै प्रधानमन्त्री देखि देशका ठुला मन्त्रीहरु समेत उक्त प्रकरणमा रहेको खुलासा गरेका छन।मधेसी नेतालाई समेत चेतावनी दिदै भारतको पैसामा राजनीति गरेको खुलासा गरेका छन।हेरौ उक्त कडा कुराकानी :