सागबारीमा बिम्लिले भाइरल होचो कमेडी माथि हमला गरेपछि….

पछिल्लो समय कमेडी सिरियलहरू निरन्तर आइरहदा अर्को कमेडीसिरियल बजारमा आएको छ।चर्चित हास्यकलाकार बिम्ली र अन्य कलाकारहरुको अभिनय रहेको निकै कमेडी हास्य टेलिसिरियल जे सुकै होस् आएको छ।जे सुकै होस् मा समासमयिक बिषयलाई जोड दिदै उक्त बिशेष कमेडी बाहिरिएको हो।हेरौ उक्त कुराकानी :