रबि लामिछाने कुनैपनि कोणबाट प्रधानमन्त्री बन्न योग्य छैनन्,राज आउछ त्यतिकै?:सुरेन्द्र केसीको विश्लेषण (हेर्नुहोस)

पछिल्लो समय जनताको मन जितेर चर्चामा आएका एक बिश्लेसक सुरेन्द्र केशी फेरी बिबादमा मुछिएका छन।रबि लामिछानेको बिषयलाई लिएर उनि बिबादमा मुछिएका हुन्।रबि लामिछाने प्रधानमन्त्री बन्छन भन्ने बिषयलाई विश्लेषण गर्दै केसीले सबै हावा र असम्भव रहेको पुष्टि गरे।उनि भन्छन”रबि लामिछाने प्रधानमन्त्री बन्छन भने उनि भन्दा त् म योग्य छु म बन्नु पर्छ प्रधानमन्त्री”सोहि क्रममा गरिएको उक्त कुराकानीलाई जस्ताको तस्तै हेरौ :