युटुबमा भाइरल सालको पात गीतमा यसरी नायिका देखि सर्वसाधारण सडकमा नाच्दै(हेर्नुहोस बबाल भिडियो)

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सन्हाइ, दमाहालगायतका परम्परागत बाजागाजा पनि बजाइएकाे थियो ।हेरौ पन्चेबाजमा बजेको रमाइलो डान्स सहितको भिडियोहरु :