भगवान पनि कति निर्दाही:श्रीमतीले सबै सम्पति आफ्नो नाममा पारेर पोइला गईन,धन कमाउन विदेश गएका केबलको खुट्टा पनि रहेन

ओराली लागेको मृगलाइ सबैले लखेट्छ भने झै केवल बानियाको जीवनमा यति धेरै दुख एक पछि अर्को गर्दै थपियोकि जुन सुनेर कसैको पनि मन थामिदैन मन मुटु गाँठो पर्छ भक्कानिएर आउँछ। जस्ले बिदेशी भुमिमा रगत पसिना बगाउँदा बगाउँदै आफ्नो शरीरको एउटा खुट्टा गुमाउनु पर्यो र घर फर्किनु पर्यो।
हेर्नुहोस कारुणिक भिडियो :