रोइला गीतका राजा शिरिष देबकोटा बर्षौ पछि मिडियामा,आफु भन्दा ८ बर्षिय कान्छी संग बिहे गरे,हेर्नुहोस यस्ती छिन श्रीमती

नेपाली लोक संगीत बिशेष गरि रोइला गीतबाट करोडौको मन जितेका चर्चित गायक शिरिष देबकोटा धेरै पछि मिडियामा आएका छन।आफुलाई छुट्टै पहिचान बनाएका शिरिष देबकोटा लामो समय मिडियाबाट टाढा थिए उनले गाएका अधिकांश रोइला गीतहरु हिट छन्।उनैले जन्माएका रोइला गीतले अहिले कलाकारलाई हौसला थपिएको छ।हेरौ उक्त कुराकानी कमल सरगमबाट :