चर्चित कलाकार चक्र बम र नेपाल आइडलकि हिट पात्र करिश्मा बिष्टको दमदार अभिनय रहेको बदमास यो बेला युटुबमा सर्बाधिक हिट-एकै दिनमा एति धेरै हेरियो

काठमाडौं – पछिल्लो युवा पुस्ताका चर्चित गायक तथा मोडल चक्र वमको प्रस्तुति “विद्यानास”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै गएको उक्त गीत अहिले युटुबको ट्रेनिङ २३ मा आएको छ।गायक स्वयम चक्र बमको उत्कृष्ट शब्द तथा लय रहेको छ । जसमा चक्र वम र पछिल्लो समय नेपाल आईडलको अडिसन पछी रातारात चर्चामा आएकी र्र्यपर करिश्मा बिष्टको रहेको छ ।
कमल सौरागको संगीत सयोजनामा रहेको यस म्युजिक भिडियोलाई बिक्रम चौहानले गरेका हुन् । यस म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । चक्र वम,अकित,करिश्मा ढकाल र करिश्मा बिष्टको दमदार अभिनय रहेको यो गीतलाई गायक स्वयम आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :