मृगौला पीडित सोफिया अधिकारीलाई मकाउबाट सहयोग गर्ने सहयोगी मनहरू……..

कर्ण अधिकारी मकाउ, चीन।

बिदेशी भूमि मकाउका बिभिन्न होटल, क्यासिनो, सप्लायर्स कम्पनीहरूमा कार्यरत रहनु भएका,मकाउमा ब्यापार ब्यबसाय गरी रहनु भएका,बिभिन्न संघ संस्थामा रहेर आफ्नो पदीय जिम्मेवारी बहन गरी रहनु भएका साथै एम.जि.एम मकाउमा कार्यरत रहनु भएका केही मनकारी नेपाली दाजुभाईहरूले बिगत २ बर्ष देखि मृगौला फेल भई भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहनु भएकी मोरङ हरैचाकी १६ बर्षीय किशोरी सोफिया अधिकारीलाई एम.जि.एम मकाउमै कार्यरत रहनु भएका समाज सेवामा सदैव तत्परता देखाउन चाहने नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री कर्ण बहादुर अधिकारीको पहलमा मोप ६२३१ अर्थात नेरू ८९ हजार ६ सय रूपैया संकलन गरी उक्त रकम भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कर्ण बहादुर अधिकारीको जीवन संगिनी शुभद्रा अधिकारीको हातबाट मृगौला पीडित सोफिया अधिकारी बचाउ अभियानका संयोजक निलमणी भण्डारी मार्फत मृगौला पीडित सोफिया अधिकारीलाई हस्तान्तरण गरीएको छ।

“सोफिया बचाउ अभियान” कार्यमा आर्थिक सहयोग गरी दिनु हुने मकाउ लभ लिजर फिट्नेश क्लवका संचालक सागर अधिकारी नेरू ११,५००, मण्डला ग्लोबल कम्पनीका संचालक एवं नेपाल बिद्यार्थी संघ मकाउका अध्यक्ष युवराज न्यौपाने नेरू १०,३४९, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङ् नेरू ४३१२, गैर आबशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् एशिया प्यासेफिक आर्थिक स्थायित्व समितिका सह-संयोजक एवं नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी नेरू २८७४, स्टुडियो सिटी क्यासिनोमा कार्यरत ज्ञानेश्वर धमला उर्फ शंकर नेरू २८७४,नेपाली जनसम्पर्क समिति मकाउका कोषाध्यक्ष दिपक गुरूङ नेरू २८७४, गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् आई सिसी सदस्य मुकेश कुमार बरूवाल नेरू १४३७।४८, पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त नेरू १४३७।४८, नेपाली जनसम्पर्क समिति मकाउका सचिव रमेश अधिकारी नेरू १४३७।४८, नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री कर्ण बहादुर अधिकारी नेरू १४३७।४८, नेपाली जनसम्पर्क समिति मकाउका सदस्य भूमिलाल शर्मा नेरू १४३७।४८, नेपाली जनसम्पर्क समिति मकाउका सदस्य सन्तोष गिरी नेरू १४३७।४८, अन्त राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन कुमार अधिकारी नेरू १४३७।४८, भेनिसियन होटलमा कार्यरत किसन गुरूङ नेरू १४३७।४८,लिस्वो क्यासिनोमा कार्यरत गणेश पोख्रेल नेरू १४३७।४८, मकाउ लभ लिजरका प्रशिक्षक संजय अधिकारी नेरू १५८१।, म्याण्डरीन होटलमा कार्यरत नरेश कार्की नेरू १४३७।४८, नेपाली जनसम्पर्क समिति मकाउका सल्लाहकार राम कार्की नेरू १४३७।४८,पूर्व नेपाली प्रवासी मञ्च मकाउका बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर अधिकारी नेरू ७१५।७४, भेनिसियन चेक प्वाईन्टमा कार्यरत तिर्थ गुरूङले नेरू ७१८।७४ दिएर सहयोग गर्नु भएको छ।

त्यसै गरी एम.जि.एम मकाउमा कार्यरत रहेका केही नेपाली दाजुभाईहरूले पनि सोफिया अधिकारी बचाउ अभियानमा सहयोग गर्नु भएको छ।डम्बर बहादुर गुरूङ नेरू १५८१,बसन्त कुमार श्रेष्ठ नेरू १५०९, रबिन्द्र गुरूङ नेरू १४८५, शम्सेर थापा नेरू १४३७।४८, हरी प्रसाद गुरूङ नेरू १४३७।४८, दुर्गा बहादुर राई नेरू १४३७।४८, किरण मान श्रेष्ठ नेरू १४३७।४८,आदर्श थापा नेरू १४३७।४८,प्रकाश बुढाथोकी नेरू १४३७।४८,निराजन पौडेल नेरू १४३७।४८ ,बाबुसिंह जिसी नेरू १४३७।४८, बिष्णु प्रसाद श्रेष्ठ नेरू ८६१।८८ चन्द्र बहादुर राई नेरू ७४२।५०, रत्न घर्ती नेरू ७४२।५०,तोरण बहादुर राउत नेरू ७४२।५०,दामोदर कालाथोकी नेरू ७१८।७४, खड्क सिंगोक नेरू ७१८।७४,गौरी प्रसाद वाग्ले नेरू ७१८।७४,भेष राज उपाध्यय नेरू ७१८।७४,तिलक प्रसाद गुरूङ नेरू ७१८।७४,पिताम्बर गाहा मगर नेरू ७१८।७४, अम्बर जंग गुरूङ नेरू ७१८।७४,रोशन गुरूङ नेरू ७१८।७४, रमेश प्रसाद कडुवाल नेरू ७१८।७४, पूर्ण प्रसाद बुर्लाकोटी नेरू ७१८।७४,सागर गलामी नेरू ७१८।७४, मिङ्मार तामाङ नेरू ७१८।७४,सुरेन्द्र खनाल नेरू ७१८।७४,मणी प्रसाद गुरूङ नेरू ७१८।७४,शुशिल खड्गी नेरू ७१८।७४,दिपक राउत नेरू ७१८।७४, संजिव कोयी नेरू ७१८।७४, बिनोद खड्का नेरू ७१८।७४, भक्त बहादुर गुरूङ नेरू ७१८।७४, किशोर खत्री नेरू ७१८।७४, राजेन्द्र कुमार श्रेष्ठ नेरू ७१८।७४, दुर्गा थापा मगर नेरू ७१८।७४, खगेन्द्र कार्की ७१८।७४,राम बहादुर केसीबाट नेरू २८२ संकलन भएको छ।

यसरी संकलित गरेको रकमलाई सोफिया बचाउ अभियानका अभियन्ता निलमणी भण्डारी मार्फत मृगौला पीडित सोफिया अधिकारीको उपचारमा पारदर्शी तवरबाट खर्च गरीने छ।सहयोग गर्ने सहयोगी हातहरू प्रति यस बचाउ अभियानका पहल कर्ताको तर्फबाट हार्दिक प्रकट गर्दछ।