लोक गायक बुद्धिकृष्णलाइ दैबले अकालमै लग्यो !परिवारमा रुवाबासी (यस्तो छ उनको बारेमा नालीबेली)

लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ। लामो समयदेखि पक्षघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको ६३ वर्षको उमेरमा शुक्रबार दिउँसो १२ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो। ‘‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’…, जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय अस्वस्थ भएर उपचार गराइरहेका थिए।
उनको बारेमा सबै जानकारी बाँकी भिडियोमै हेर्नुहोस :