मर्ने मिती गीतका लोक गायक मोहन खड्काले काउली बुढी संगको सम्बन्धमा मुख खोले,के बिहे गर्दै छन ?(हेर्नुहोस)

नेपाली लोक गीत संगीत क्षेत्रका चर्चित गायक मोहन खड्का पछिल्लो समय निकै चर्चामा छन।मर्ने मितीबाट एकाएक चर्चामा आएका उनि हाल सम्म निकै लोकप्रिय गीतहरुबाट चर्चामा छन उनले गाएका जतिपनि गीत छन अधिकांश बिष्णु माझी संगको आवाजमा छ भने केहि गीतमा सन्ध्या बुढा “काहुली बुढी”संग पनि रहेको छ।पहिल्लो समय उनि संग काहुली बुढीको नाम जोडिन थालेको छ हेरौ के रहेछ उनीहरु बिचको सम्बन्ध र कस्तो कस्तो गीत आउदै छ रमाईलो कुराकानीमा :