आयो फेरी अर्को कारुणिक दोहोरी गीत नायिका सगुन साहीको अभिनयमा -भिडियो

नेपाली लोक संगीत क्षेत्रकी चर्चित मोडल सगुन साही र युनिक समिर लामाको अभिनय रहेको अर्को मार्मिक गीत “भुल्ने मन”बजारमा आएको छ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र युनिक समिर लामाको शब्द रहेको गीतको भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्।

प्रतिभासाली गायक दिपक सुनुवार र अभिस्ना खड्काको आवाज रहेको छ अभिस्ना खड्काको लोकदोहोरी गीतको रुपमा बजारमा आएको उक्त गीत लालीगुराँस इन्टरटेण्डमेन्टको प्रस्तुति रहेको भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन्।भिडियो सम्पदान भने दिपक बिष्टले गरेका हुन् ।