मेलिना राईको तिमीले बाटो फेर्यौ भाग २ पछि फेरी अर्को ऐतिहासिक गीत आयो-बिछोडिएका प्रेमी प्रेमिकाको कहानी(त्यो मनमा)

कमल सरगम -काठमाण्डौ/नेपाली सुगम संगीत क्षेत्रकी एक चर्चित गायिका मेलिना राईको आवाजमा “त्यो मनमा”बजारमा आएको छ।पुरुष आवाजमा चर्चामा आएको उक्त गीत पहिले मेल आवाजमा साहिल खड्काको रहेको थियो।करोडौ दर्शकको मन जितेको उक्त गीत युटुबमा पनि अत्याधिक हेरिएको गीत भित्र पर्छ।अहिले साहिल खड्काले आफ्नै युटुब च्यानलबाट फिमेल आवाजमा मेलिना राईको आवाज राखेर उक्त गीत बजारमा ल्याएका छन।

केहि समय अगाडी देखि जापान बस्दै आएका साहिल नेपाली संगीत क्षेत्रका एक पछिल्लो पुस्ताका धरोहरको रुपमा लिन सकिन्छ।उनले गएका केहि गीत मध्ये यो गीत सुपरहिटको लिष्टमा पर्दछ।बहुप्रतीभामुखी कलाकारको रुपमा रहेका साहिलकै यो गीतमा शब्द तथा संगीत रहेको छ भने गीतको भिडियो केहि समय पछि आउने जानकारी रहेको छ।पप सेन्टिमेन्टल गीतको रुपमा रहेको त्यो मनमा हेर्नुहोस :