२ घण्टा लगातार सम्बोधन गर्दा पनि आफ्नै नेताहरुलाई बुझाउन किन सकेनन् ओलीले ?अन्तत बाहिरियो यस्तो भिडियो

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको टिप्पणी गरेका छन् ।

केही दिनदेखि बस्दै आएको नेकपा स्थायी कमिटीमा बिहीबार ओलीले नेताहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । उनले २ घन्टा १० मिनेट सम्बोधन गरेका थिए तर, अधिकांश समय आफ्नो नेतृत्वको सरकारको प्रशंशामा खर्चिएका छन् ।
बाँकी भिडियोमा :