जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुपमा जन्म लील्छन त्यै जन्मनै रबी हुन !

स्कटनेपाल युके,
राम्रो या नराम्रो कामको सुरुवात जहा जहीले पनि एक ब्यक्तिबाट शुरुहुने गर्छ त्यसका ज्वलन्त उदारण बिभीन्न देसका ब्यक्तिहरुलाइ लिन सकीन्छ। जसले नराम्रा कामका लागी मन , मुटु मस्तीस्क र आफ्नो पदको सक्रिएतामा फ़्रान्सका तत्कालीन राज्य रोहिणी एजडफिडलरबाट दोस्रो विस्वयुद्ध सुरु भएको थियो । त्यसै गरी अमेरीकाको टुइन टावर ध्वस्त बनाउने र आतंकको रुपमा विश्वहल्उने ओसाविन लादेन पनी एक ब्यक्ति बाटनै सुरु भएको थियो । त्यसै गरी आज भन्दा ४० बर्ष दुबै कोरियाको हालतलाइ राम्रो सग नियाल्न सकीन्छ त्यस पछी १९७० ताका दक्षिण कोरीयाले इलेक्ट्रिक सामानको एक कम्पनि भित्रायो जुन कम्पनि थीयो सामसुंग त्यसपछी दक्षीण कोरीयाको विकासमा राम्रो टेवा पुग्यो तेसै गरी उत्तरकोरीयामा सन १९७० मा किमवनसीमले ४६ बर्ष राज्य गरे तर उत्तरकोरिया अहीले पनि तेती विकसित राज्यमा आउदैन तर हाल आफ्नै कर्म गरी रहेको जापान दोस्रो विश्वयुद्ध पछी उसले आफ्नो शैक्षीक प्रणालीमा आमुल परीवर्तन ल्याइ अहीले विकास र सीस्टमको गगन चुमीरहेको अबस्थामा छ त्यसै गरी मलेसीयामा डा माथिर मोहम्मद आएको केही समयमा आएको परीवर्तनलाइ लीन सकीन्छ।

यो माथिको कुरा र इतिहासवाट हामीले सीक्नु पर्ने कुरा एकमात्र छ जसको मन, मस्तिस्क ,आत्म , मुटु र हिर्दय देखी केही गर्छु भन्ने आत्म विस्वासका सथ अगाडी बड्न चाहान्छ त्यसलाई मानिस त के तुफान या सुनामिनै आए पनि कसैले रोक्नसक्दैन। त्यही ताराको रुपमा हाल नेपालको इतिहासमा पहीलो पटक रबीलामीछाने सरको उदय भएकोछ नेपालको हिन्दु ग्रान्थमा पनि उल्लेख गरीएको छ जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुप मा जन्म लील्छन त्यै जन्मनै रबी हुन उनले चलाएको देशको सुसासन कर्मचारी तन्त्रको उपाहास र सोसीत पीडीत जन्ताको आवाज़ बनीरहेका छन । उनले चलाएका हर पाहीलाहरुमा जनताको साथ सहयोग निरन्तर रहने छ। रबी सर यसै कीसीमले हजुर अगाडी बडीरहेमा २-३ बर्षमा नेपाल पनी स्वर्ग जस्तै हुने छ जनता सचेत हुनेछन हर मीडीया कर्मी अगाडी बड्छन ३ करोड़ जनता हजुरको साथमा हुनेछन् साथै हजुर माथी श्री पशुपतीनाथ र भैरव देवताको काध सदैब रहीरहने छ।
जय नेपाल
(हजुरको शुभचिन्तक अर्जुन लम्साल)

रबि लामिछानेको नया अभियान : यो भिडियो पनि हेर्नुहोला