बहुचर्चित गायिका पूर्णकला बिसीले गाईन मायालुको सहरमा गीत पछिकै अर्को उत्कृष्ट भिडियो (हेर्नुहोस)

नेपाली लोक संगीत क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र गायक बालकुमार श्रेष्ठको आवाजमा चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको पहिलो लोकदोहोरी गीत “भाग्यलेनै हामीलाई”बजारमा आएको छ।कमल सरगमको शब्द र बाल कुमार श्रेष्ठको लयमा रहेको उक्त गीतको भिडियोमा अभिनय भने समिर थोकर र बिनाको रहेको छ।भिडियो बाल कुमार श्रेष्ठकै युटुब मार्फत बजारमा आएको छ।हेरौ उक्त गीत :