छोरीको जन्म दिनमा ऋषि धमला र एलिजाको सम्बन्ध विक्षतको पर्दाफास,धमला भक्कानिएर रोए (भिडियो सहित)

नेपाली पत्रकारिताको २ दशक लामो यात्रामा आफुलाई पत्रकारको रुपमा चिनाउदै आएका चर्चीत पत्रकार ऋषि धमलाकी छोरीको जन्म दिन भब्य रुपमा मनाएका छन।स-परिवार सहित उनले एक साथ् आफ्नो छोरीको जन्म दिन बिशेष रुपमा मनाएका हुन्।धमलाको एक छोरी र एक छोरा छन।उनकी श्रीमती एलिजा गौतम चलचित्र अनुरागाकी नायिका समेत हुन्।छोरीलाई धमलाले आशिर्बाद दिदै सोधे “तिमी प्रधानमन्त्री बन्ने कि डाक्टर”उतरमा धममालाई भने नाई म दुवै न बन्ने म नायिका बन्ने”।हेरौ उक्त रमाईलो पल र भाबुक भएका धमलाको परिवारलाई: