दोहोरी अवार्डको सबै कर्तुत बाहिरियो !अवार्ड संयोजकले लाइभमा यस्तो बोलेपछि पत्रकारको चर्काचर्की

पछिल्लो समय अवार्डको बिषयमा धेरै चर्चा चलिरहेको बेलामा एता दोहोरी अवार्ड भने बिबादित बनेको छ।अवार्डको होडबाजीकै कारण हो या अवार्डको गतिविधिले हो अवार्ड पछिल्लो समय बिबादित बनेको भन्ने प्रश्न सहित लोक दोहोरी अवार्डका संयोजक संग कमल सरगमले केहि प्रश्न राखेका छन।अवार्डको बिबादित बिषयलाई जोडेर उक्त कुराकानीमा केहि राखिएको जिज्ञासा र आक्रोशलाइ भिडियोमा हेर्नुहोस हाम्रो भाका भित्र :