टुडिखेलमा प्रहरीले बेल्ली डान्स गर्न नदिएपछि बिनु शाक्य मिडियामा ,साकिरालाई समेत पछार्ने डान्स गर्छिन

नेपाली संगीत क्षेत्र विशेषगरी पछिल्लो समय बेली डान्सबाट एकाएक हिट भएकी बिनु शाक्य मिडियामा आएकी छिन।प्रहरीले केहि दिन अगाडी आफुले प्रस्तुति दिदै गर्दा हस्तक्षेप गरेको भन्दै आफुले आक्रोश पोखेकी छिन।हट डान्स देखाएर सबैलाई लोभ्याउने बिनु शाक्य संग पत्रकार कमल सरगमले लिएको बिशेष कुराकानी हेर्नुहोस :