जाजरकोटको विकट ठाउ राजकोट हस्पिटल निर्माणको लागी जापान बाट युवा रबिलाइ सघाउदै !

अर्जुन लम्साल,

नेपाल विश्वकै एक मात्र त्यस्तो देश हो जुन देश विश्वकै उचाइ मा रहेको सगरमाथा अवस्थीत छ जहाँ हीमाल,पाहाड र तराइ तीन खण्डमा बाडीएको बहुभाषा, संस्कृति रीतीरीवाज र विभिन्न जातहरुको सगंम रहेको एक मात्र देश नेपाल त्यसमापनि शान्तिका पिता गौतम बुद्ध भगवान जन्मीएको देश र ऋषिमुनी हिन्दु धर्मको उत्पती भएको देश जडी बुटी र विभिन्न खनीज पदार्थले भरीएको देश भएता पनि दुखको कुरा यस देशको कारुणीक काहाली लाग्दो जन जीबनका बारेमा केही उद्दीत गर्न चाहान्छु ।

मेरो देश नेपाल म जन्मिदा र केही जान्ने बुज्ने हुदा जस्तो अवस्थामा थियो आज म पँढे बँढे हुर्कीएर बैदेशिक यात्रा गरेको नी ११ बर्ष पुगीसके पनी त्यही हालतमा देखीरा छ विकासका कुनै पनी कामहरुले तिब्रता लिन नसकेको सजिलै बुज्न सकीन्छ तर राजनीति क परीबर्तनहरु धेरै आए म जन्मीदा राजा राज गर्थे त्यस पछी बहुदलीय राजतन्त्र त्यस पछी पुन : राजा पुन : जनताको तन्त्र र गणतन्त्र हुदै संगीय गणतन्त्र मा पुगी सकेको अवस्थामा जनताहरु जुन स्तिरमा थीए त्यही स्थितिमा राजनितिज्ञहरू धेरै फेरीए तर जनताको मुहार फेरीएन तर केही समय अगाडी बाट एउटा आसाको दीयो जलीरहेको आवास हुन लागी रहेको जनताले आभास गर्न थालेका छन् जोहुन रबी लामीछाने र उनको टीम उनले जनताहरुको साना- साना समस्याहरुको उजागर गरी समाधानको बाटो खोज्दै अगाडी बडीरहदा एक महान कार्यको सुरूवात गर्नुभएको छ जो अजम्बरी रहने छ।

रबी सर र उँहाको टीमले गर्न लागेको जाजरकोटको विकट ठाउ राजकोटमा जहॉंका जनताहरु सरकार छ भन्ने कुराको आवास नै गर्न सक्छन् न बीरामी हुँदा एक पाकेट जीबन जल र सीटामोल नपाएर मृत बरण हुन बाध्य भएका छन् तीनको घरमा न कहीले राम्रो खाना नै हुन्छ न घाम पानी जाडो छेक्नको लागी बास नै छ तैपनी दीनहरु बीताइ मृत्यु लाइ पर्खीन बाध्य बनीरहेको ठाऊमा रबी सरले जुन कुराको उदघस गर्नु भएको छ धेरैनै सराहनीय कामको सुरुवात छ ।त्यस बीकट ठाँऊ राजकोट कमीनीटी हस्पीटलको लागी हामी पनी हाते मालो गरैाँ र एक एक इटा थप्ने काम गरु देश विदेश रहनु भएका सम्पुर्ण दाजु भाइ दीदी बहीनी बाबा आमाहरुलाई विनम्र अनुरोध गर्न चाहान्छु । यसमा हामीहरुले पनी सकेको सहयोग गरैा यस पुन्य कार्यकोलागी म आफै बाट १५००० (पन्द्रहजार एन) बाट सुरु गर्न चाहान्छु । यसमा पुर्ण बीस्वस्थहुनु हुन यँहाहरूलाई अनुरोध गर्दछु उठेको रक़म सम्बंधित ठाउ सम्म पुराउने बाँचा पनी गर्दछु यसमा साथी भाई दीदी बहीनी हरुको हातेमालोको आवश्यकता पर्दछ (सहयोगीहातहरुको फ़ोटो रएमाउन्ट पुरा फोसबुकमा अपलोड हुनेछ)