बर्माबाट आएकी नायिकाले आफ्नो प्रेमीलाई बर्मलाने प्रस्ताब मिडियाबाट यसरी गरिन !किन गरे प्रेमीले यस्तो असुइकर?हेर्नुहोस

नेपाली चलचित्रलाई माया गर्ने बर्मेली कलाकार नेपाल आएकी छिन।सुमी लिम्बु आफ्नो पुर्खौली खोज्दै नेपाल आउदा उनले चलचित्र खेल्ने मौका पाएकी थिईन।२ दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियो खेलेकि नायिका नेपाल आएपछि चलचित्र खेल्ने मौका पाउदा खुसि व्यक्त गरिन।

नेपाली माटो र नेपाली भाषालाइ माया गर्ने ५ लाख भन्दा बढी बर्मेलीहरु अहिले नेपालमा आफ्नो पुर्खा खोज्न आइरहेका छन।सोहि क्रममा उनि पनि आफ्नो परिवार खोज्न आएकी हुन् र एक्कासी चलचित्रमा आफु देखिएकी हुन्।हेरौ उनि संग पत्रकार कमल सरगमले गरेको कुराकानी :