कठै यो नानिलाइ हेर्नुस जन्मेको डेढ बर्ष पछि यस्तो भयो, डाक्टर बन्ने सपना अनि बोलीबचन सुन्दा छक्क पर्नुहुन्छ (भिडियो सहित)

 

दमक ,झापा ।मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न । कक्ष २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने हक्ती भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३÷४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिव एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन ।

तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । सार्थी संगि संग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र सार्थीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन । औषधी उपचारको अभावमा ११ बर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउछीन । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।