लोक गायिका मुना थापाको भाई जीवन पहिलो पटक मिडियामा-कमल खत्रीलाईनै च्यालेन्ज दिने आवाज सहित गीत गाए

नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका मुना थापा मगरको भाई जीवन थापा मगर पहिलो पटक मिडियामा आएका छन।गायिका मुना थापा मगर अमेरिका पलाएन भएको भन्दै आफ्नै भाईले मिडियामा गुनासो पोखेका छन।नेपाली संगीत क्षेत्रको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले दिदी अमेरिका जानुको बास्तबिकता खोलेका छन ।हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानीको केहि अंश :