भोइस अफ नेपालले कतारमा बोलाए आफ्नो प्रस्तुति दिन नदिएको भन्दै मिडियामा रश्मी तामाङ्,आयोजकको गरिन पर्दाफास (भिडियो कुराकानी)

कतार पुगेकी चर्चित लोकदोहरी गीतहरुमा बिशेषत आफ्नो अभिनय गर्ने गरेकी मोडल रश्मीले आफै टिकट काटेर नेपाल फर्कनु परेको मात्र नभई आयोजकहरुले आफ्नो प्रस्तुती नै नराखेको कुरा आफ्नो फेशबुक स्टाटसमा राखेकी छन।सोहि क्रममा बिशेष के कारण यस्तो भएको रहेछ भन्ने बिषयलाई फलोअप गर्दै पत्रकार कमल सरगमले मोडल रश्मी तामाङ् संग बिशेष कुराकानी गरेका छन हेरौ उक्त कुराकानी जस्ताको तस्तै :