चर्चित मोडल दुर्गेश थापाले मोडल रिचा थापा संग मङ्सिरमा बिहे गर्दै !यस्तो छ रहस्य

मङ्सिर महिना धेरैको लगन गाँठो कसिने महिना हो । भने यो बर्षको मंसिरको लगन पनि अब सकिनै लागको छ । यसै अवसरमा गायक गायीकाहरुको पञ्चेवाजाको गित भर्खर मात्र सार्वजनिक भएको छ ।

अग्रज कलाकारहरु ऋषी अधिकारीको लय तथा लोकप्रिय गायक सुर्य खड्काको उत्कृष्ट शब्द सिर्जनामा रहेको गित नौमतिको धुनले चर्चा कमाउदै गएको छ ।

लोकप्रिय गायिका देवी घर्ति र प्रेम कुमार बस्नेतको आवाज रहेको सो गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

दुर्गेश थापा र रिचा थापाको अभिनय रहेको सो गितलाई प्रकाश भट्टले गरेका छ ।