उदाहरणीय बिहे गरि भाइरल जोडी मिडियामा:१०बर्षे जेठो श्रीमान संग रुकमणि आफैले राखिन प्रेमप्रस्ताव

पछिल्लो समय सामाजिक परिवर्तनको लागि आवाज उठाउदै सामाजिक बिबाह गर्नेहरुको होडबाजी चलिरहेको बेलामा फेरी अर्का एक जोडीको भब्य बिबाह भएको छ।होचा पुड्का संघ खोलेर बिगत लामो समय देखि लाग्दै आउनु भएका एक जोडीले आफ्नो ७ बर्ष देखिको प्रेमलाई बैबाहिक यात्रामा बदलेका छन।

प्रेम नै बिबाह हो भन्ने मूल धारलाई अंगाल्दै ब्रामण जातिको एक होची कलाकार रुकमणि खड्काले तामाङ्ग जातिका अर्का होचा कलाकार लेख बहादुर मोक्तान संग बिबाह गरेका हुन्।बिबाह गरि उनीहरु यो बेला मिडियामा अत्याधिक भाइरल छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :