बज्यो प्रेम र देवी घर्तिको नौमतिबाजाको धुन मंसीरको महिना न सकिदै (भिडियो सहित)

स्कटनेपाल काठमाडौं – मंसीर महिना पक्कै पनि धेरै नेपालीहरुको लगन गाँठो कसिने महिना हो । र यसै सुभ अवसर पारेर गायक प्रेम कुमार बस्नेतको पञ्चेवाजा गित ”नौमतीको धुन” भर्खर मात्र युटुब मार्फत सार्वजनिक भएको जानकारी गराउन चाहन्छौ । अग्रज कलाकारहरु ऋषी अधिकारीको लय तथा लोकप्रिय गायक सुर्य खड्काको उत्कृष्ट शब्द सिर्जनामा रहेको गित नौमतिको धुनले चर्चा कमाउदै गएको छ । लोकप्रिय गायिका देवी घर्ति र प्रेम कुमार बस्नेतको आवाज रहेको सो गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । दुर्गेश थापा र रिचा थापाको अभिनय रहेको सो गितलाई प्रकाश भट्टले गरेका छ ।
हेरौ भिडियो :

तेस्तै बाग्लुंगमा जन्मिएका प्रवासी गायक सुर्य खड्का अहिले संसार भरि नेपालीहरुको आफ्नो सुमुधुर स्वरमा मन मुटु जित्न सफल भएका छन। जापानलाई कर्मथलो बनाउनु भएका गायक खड्का नेपाली लोकदोहोरी क्षेत्रमा पनि निकै सक्रिय रुपमा लाग्दै आउनुभएको छ । जापानको व्यस्ताका बावजुत पनि समय मिलाएर नेपाली गीत संगीतका लागि समय दिनुभएको छ ।

पछिल्लो समय उहाँका थुप्रै गीतहरु बजारमा आएका छन् । सुर्य खड्का अहिले धेरी गित हरु युटुब मार्फत लियर आउनु भएको छ । आज हामीले तपाई को लागि पछिलो बर्ष बेलायतमा खिचिएको हरेक नेपाली हरुको मन छुने गित लिएर आएका छौ पक्कै पनि माया गरिदिनु हुनेछ । (खोलि छेकेर) बेलायतवासी नेपाली हरुले सारै मन पराइ दिनु भयो अब तपाई हरुको पालो हेरी सके पछी आफ्नो कमेन्ट सल्लाह सुझाब पनि दिन सक्नु हुनेछ ।
हेरौ भिडियो: