अशोककी आमाले चौरीको चाम्रो गित हेर्ने सकिनन् ,गित हेर्दा हेर्दै आँखाभरी आँशु पार्दै यस्तो भनिन (भिडियो सहित)

‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । यो गित हेर्दै अशोक दर्जीकि आमाले राम्रो संग गित हेर्ननै सकिनन् । उनलाई यस्तो कुराले मन धेरै दुखेछ तल भिडियो हेर्नुहोला ।